Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय आविष्कार केन्द्रको मेकर स्पेसलाई बृज सिमेन्टको सहयोग

राष्ट्रिय आविष्कार केन्द्रको मेकर स्पेसलाई बृज सिमेन्टको सहयोग

काठमाडौं, १३ बैशाख । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्ने ‘मेकर स्पेस’लाई बृज सिमेन्टले सहयोग गर्ने भएको छ । ‘एसियाको नोबल’ भनिने म्यागसेसे पुरस्कार विजेता एवं ताररहित इन्टरनेट सेवा प्रदायक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया संस्था एवं बृज सिमेन्ट इन्डष्ट्रि सहकार्य गर्ने भएका हुन् ।

मेकर स्पेसको निर्माणकार्यका लागि बृज सिमेन्टले प्रालिले सिमेन्ट उपलब्ध गराउने भएको हो । यससम्बन्धी बुधबार राजधानीमा समझदारी भएको हो । आगामी दिन पनि केन्द्रसँगको हातेमालो श्रृंखला जारी रहने कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x