Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएमबि बैंकको मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ

एनएमबि बैंकको मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौं, १३ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा एनएमबि बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद मुनाफा आर्जन १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८५ अर्ब २९ करोड रुपैयाँ र कर्जा प्रवाह ७४ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकले समिक्षा अवधिमा २ अर्ब १० करोड रुपैयाँ खुद व्याज आम्दामी गरि १ अर्ब ६९ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकाले एफपिओ मार्फत चुक्ता पुँजी वृद्धि गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x