Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य ८ सयले बढ्यो

सुनको मूल्य ८ सयले बढ्यो


काठमाडौं, ८ चैत । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको बढेको छ ।


सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रति तोला ९९ हजार ५ सय र चाँदी प्रति तोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार सुनको मूल्य बढेर प्रति तोला १ लाख ३ सय र चाँदीको मूल्य प्रति तोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x