Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

८ सय रुपैयाँ बढ्यो सुनको मूल्य

८ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं, २९ चैत्र । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि १ लाख ९ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x