Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

सुनको मूल्य ९ सयले घट्यो

सुनको मूल्य ९ सयले घट्यो


काठमाडौं, ४ जेठ । यस साताको चौंथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।


मंगलबारको तुलनामा यस दिन छापावाला सुनको मूल्य प्रतितोला ९ सयले घटेको छ भने यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


मंंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ७ सय र चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज बुधबार मूल्य घटेर सुन प्रतितोला ९५ हजार ८ सय र चाँदीको प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x