Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सुनचचाँदीको मूल्य घट्यो

सुनचचाँदीको मूल्य घट्यो

काठमाडौं, १६ साउन । यस साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ ।


आइतबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला ४ सयले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको छ ।


यस्तै आइतबार छापावाला सुन प्रतितोला ९५ हजार ८ सय र चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेर प्रतितोला ९५ हजार ४ सय र चाँदीको मूल्य घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x