Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

राष्ट्रिय वाणिज्य बैकको शाखा अर्जुनचौपारीमा

राष्ट्रिय वाणिज्य बैकको शाखा अर्जुनचौपारीमा

काठमाडौं, २२ जेठ । स्याङ्गजा जिल्लाको अर्जुनचौपारी गाउंपालिका वडा नः १ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको १९० औं शाखा अर्जुनचौपारीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंकका अध्यक्ष महेन्द्रमान गुरुङ्गले गरेका हुन् ।

बैंकले यस शाखामार्फत स्थानियहरुलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय पहुँच अभिवृद्धि गर्ने जनाएको छ । यस्तै बैंकले वित्तीय पहुँच अभिवृद्धिका लागि स्थानिय तहमा शाखा विस्तार गरिएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x