Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

अटो लोनमा गाडी बुकिङ गर्नुभएको छ, कति तिर्नुपर्छ इएमआइ ?

अटो लोनमा गाडी बुकिङ गर्नुभएको छ, कति तिर्नुपर्छ इएमआइ ?

काठमाडौं, ३ असोज । काठमाडौंमा भर्खरै सम्पन्न नाडा अटो शो २०२३ मा करिब २ हजार गाडी बुकिङ भएका छन् । गत भदौ २६ गतेदेखि शुरु भएर आइतबार (भदौ ३१ गते) सम्म चलेको शोमा उत्साहजनक रुपमा गाडी बुकिङ भयो । नाडा एसोसियसनका अध्यक्ष ध्रुव थापाका अनुसार शोमा विद्युतीय र पेट्रोलियम गरी झण्डै दुई हजार हाराहारी गाडी बुकिङ भए ।

शोलाई नै लक्षित गरी बैंकहरुले पनि आकर्षक ब्याजदरहरुमा विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् । विद्युतीय र पेट्रोलियम गाडी चढ्नेहरुका लागि बैंकले यस्ता योजना अघि सारेका थिए ।

उक्त योजना अनुसार शोमा गाडी बुकिङ गर्नेहरुका लागि बैंकहरुको आधार दरमा उनीहरुले प्रकाशित गरेको अधिकतम दर जोडेर ग्राहकले कति इएमआई तिनुपर्छ

यसरी हेर्नुहोस 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x