Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

दशैंपछि पनि उठ्न सकेन नेप्से

दशैंपछि पनि उठ्न सकेन नेप्से

कारोबारको पहिलो दिन नेप्सेमा गिरावट आएको छ । बजार २८.१८ अंकले घटेको छ । यो १.४८ प्रतिशतले घटेको हो । आज बजार १८७५ अंकमा बन्द भएको छ |

आज २७ लाखभन्दा बढीको सेयर कारोबार भएको छ भने ७४ कोरको कारोबार भएको छ

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *