Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

इभी नेपाल मोटर्स प्रा लिको भ्यालेन्टाइन अफरः वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार

इभी नेपाल मोटर्स प्रा लिको भ्यालेन्टाइन अफरः वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार

काठमाडौं, २ फागुन । नेपाली बजारमा विगत ३१ बर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ। जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ। बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ। जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ।

वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्नको लागि नक्साल, भैसेपाटी शोरुम जान सक्नु हुनेछ र गाडीमा ८ वर्षको वारेन्टी पाउन सक्नु हुनेछ। साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ, स्कुटर किन्न नेपालभरिको मुख्य-मुख्य सहरमा उपलब्ध छ।

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ। जसमा कलेजको बिधार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध छ। लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु छ। स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध छ। यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 /9801002987  यो नम्बरहरूमा सम्पर्क गर्न सक्नु हुनेछ। कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासंगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *