Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १४ फागुन । राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९र८० का लागि साइन राधी विद्युत कम्पनीले दिएको ४ दशमलव ७५ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र शून्य दशमलव २५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी १अर्ब ७५ करोड ५५ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x