Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, १ चैत । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले बढेर १ लाख २५ हजार ८०० रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला१ लाख २५ हजार २०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँ कायम थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x