Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

सेयर बजारमा सामान्य सु्धार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा सामान्य सु्धार, २ अर्ब ५३ करोडको कारोबार

काठमाडाैं, १२ बैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य सुधार देखिएकाे छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको छ ।

यसदिन ७२ लाख ८४ हजार २७२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५३ करोडकाे काराेबार भएकाे छ।

आज बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा समूहको शेयर उच्च अङ्ककाे गिरावट देखिएकाे छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x