Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

सामान्य घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

सामान्य घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, १३ वैशाख । बिहिबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । बुधबार ताेलामा ५०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा २०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख  १ लाख ३५ हजार ८०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै आज तेजावी सुनकाे मूल्य ताेलाकाे १ लाख ३५ हजार १५० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

यता आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x