Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

३ बहुराष्ट्रिय ठूला कम्पनीबीच छलफल

३ बहुराष्ट्रिय ठूला कम्पनीबीच छलफल

काठमाडौं, १४ वैशाख । युवा उद्यमी तथा धेरै युवाको आइकन भेनेरा मिडियामा प्रख्यात गोल्डस्टार जुत्ताका संचालक दुई विधुषी राणा र अध्यक्ष अमिर राणा सँग अर्का भेटेरियन अति सक्रिय र प्रसिधा युवा उद्यमपति तथा लोमस ग्रुपका निर्देशक प्रणव जंग पाण्डे र लोमस फार्मा निर्माता कम्पनीहरु फार्मा इन्टरनेशनल कम्पनी रेफिज नेपालका मालिक जितेन श्रेष्ठबीच छलफल भएको छ ।

एमएनसीका नयाँ कानून मल्टीमोडल फार्मा उद्योग मा आउने चुनौती र नीतिहरुमा सल्ला गरेको भनेर लोमस फार्मासिटिकल्सका सञ्चालक प्रणव जंग पाण्डेले बताएका हुन् ।

गोल्डस्टार ग्रुपले एल्डर नामक अमेरिकी फार्मा कम्पनी नेपालमा खोलेको थियो । तर, अहिले त्यसो एसियाली फार्मा ले एक्विजिसन गरेको छ भने लोमस फार्मासिटिकल्स पनि एउटै नेपालको पहिलो अन्तर्राष्ट्रिय एक्स्पोर्ट गर्ने बहुराष्ट्रिय कम्पनी हो जसका अध्यक्ष उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप जंग पाण्डे छन् भने डायनामिक सञ्चालक समितिमा फार्मेसी काउन्सिलका आशक्य प्रज्वल पाण्डे,सिटिजन बैंकका अध्यक्ष प्रबलजंग पाण्डे, कैलाश हेली र प्रताप जुझ पाण्डे रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x