Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु

काठमाडौं, २४ वैशाख । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई बैंकको नयाँ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मलेकु बैंकको गत वैशाख १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए ।

उनीसँगै निर्वरोध निर्वाचि हुनेमा टेकनाथ ढकाल,गणेशमान प्रधान र पुकार थापा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x