Date

शनि, भदौ २२, २०८१
Sat, September 7, 2024

बुधबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

बुधबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं, १६ जेठ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीकाे मूल्य बढेकाे छ । आज सुनको मूल्य प्रतितोला ६०० र चाँदी प्रतिताेला १० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ३८ हजार २०० रुपैयाँ  र तेजावी सुनकाे मूल्य प्रतिताेला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएकाे छ ।

हिजो छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ३७ हजार ६०० रुपैयाँ  र तेजावी सुनकाे मूल्य प्रतिताेला १ लाख ३६ हजार ९५० रुपैयाँ काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीको मूल्य आज १० रुपैयाँ बढेर १९ सय ३० रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x