Date

मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025

आगामी कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

आगामी कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडाैं, २३ जेठ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । आगामी कात्तिकदेखि चैतसम्म दिनहुँ राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द बन्द गर्न लागिएको हो ।

अहिले बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको काठमडौं विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ सम्महरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ ।

विमानस्थलमा हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्डलाई सुधार गर्न नयाँ ट्याक्सीवेलाई विद्यमान ट्याक्सीवे प्रणाली र धावनमार्गसँग जोड्ने, नयाँ एप्रोनसँग जोड्ने प्राधिकरणको योजना छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *