Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडाैं, ३१ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी नेपाल बैंकका पूर्वसीईओ हुन्। तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा गत माघ १ देखि लागू हुने गरी स्वीकृत भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x