Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

लाइफ इन्स्योरेन्स कर्पोरेसन र एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन अनुमति

लाइफ इन्स्योरेन्स कर्पोरेसन र एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन अनुमति

काठमाडाैं, १५ असाेज । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले यी दुई बिमा कम्पनीहरुलाई हकप्रद सेयर निष्कासन अनुमति दिएको हाे ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ करोड ३४ लाख ६८ हजार कित्ता र एनएलजी इन्स्योरेन्स कम्पनीले ९६ लाख ३१ कजार २ सय २० कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x