Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एनएमबि माइक्रोफाइनान्सले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

एनएमबि माइक्रोफाइनान्सले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं, २७ असार । एनएमबि माइक्रोफाइनान्सको ७४औं संचालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार माइक्रोफाइनान्सले १ बराबर १.५ अर्थात १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको सुचना माइक्रोफाइनान्सले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

हकप्रद शेयर पुँजीकरण पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ३५ करोड २० लाख रुपैयाँ पुग्ने छ । माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी १४ करोड ८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x