Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

आइएमई जनरल इन्स्योरेन्सद्धारा एक अर्ब बीमा प्रिमियम संकलन

आइएमई जनरल इन्स्योरेन्सद्धारा एक अर्ब बीमा प्रिमियम संकलन

काठमाडौ,१ साउन। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क रु.१ अरब ९२ लाख आर्जन गरेको छ  । कम्पनीले आर्थिक बर्ष २०७४।०७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले जानकारी दिएका छन् । २०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२ पुगेको छ  श्रेष्ठले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x