Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एन आई सी एशिया बैंकद्धारा ‘मिस्ड कल बैंकिङ्ग सेवा’ संचालन

एन आई सी एशिया बैंकद्धारा ‘मिस्ड कल बैंकिङ्ग सेवा’ संचालन

काठमाडौ,२ साउन ।  एन आई सीएशिया बैंक लिमिटेडले ‘मिस्ड कल बैंकिङ्ग सेवा’ संचालनमा ल्याएको छ । यो सेवाको सुरुवात बैंकका ग्रहाकहरुले अब मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्ने छन् । यस्तै  मिनी स्टेटमेन्ट जानकारी लिन मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्ने छन् । यस्तै बैंकले मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैकद्धारा जारि विज्ञाप्तिमा उल्लेख छ ।

हाल बैंकका मुलुकभर २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर रहेको र  १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. १७६ अर्ब ,कुल निक्षेप करिव १५० अर्ब र कुलकर्जा करिब रू. ११९ अर्ब रहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x