Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियूक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियूक्त

काठमाडौं, २४ साउन । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

२३ वर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठलाई कम्पनीले सीइओमा नियूक्त गरेको हो । पछिल्ला तीन वर्षदेखी उनी सोही कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x