Date

शनि, जेष्ठ १७, २०८२
Sat, May 31, 2025

राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा

राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं, १४ जेष्ठ । नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशक पदमा वढुवा गरेको हो ।

इलाममा जन्मिएका उनी आजभन्दा २० वर्ष अघि राष्ट्र बैंक प्रवेश गरेका थिए । डा. पोखरेलले नेपाल राष्ट्र बैंकमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी हाल गभर्नरको कार्यलयमा कार्यररत रहेका छन् भने केही समय अघि मात्रै सूचना अधिकारीबाट त्यहाँ पुगेका थिए । उनले आर्थिक अनुसन्धान विभागमा पनि काम गरिसकेका छन् ।

पोखरेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *