Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

संखुवासभाको चैनपुर बजारमा राष्ट्रिय बाणिज्य बैंकको एटिएम

संखुवासभाको चैनपुर बजारमा राष्ट्रिय बाणिज्य बैंकको एटिएम

काठमाण्डौं, १४ भदौ । राष्ट्रिय बाणिज्य बैंकले संखुवासभाको चैनपुर बजारमा एटिएम मेसिन संचालनमा ल्याएको छ । ग्रामिण भेगमा आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई छिटो छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले बुधबारबाट बैंकले मेसीनको शुभारम्भ गरेको हो ।

बैंकले हाल सम्म यो समेत गरि १ सय ३६ वटा एटिएम संचालनमा ल्याईसकेको छ । बैंकको हाल ७४ जिल्लामा २ सय ६ वटा शाखा कार्यालय, र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आर्थिक वर्षको आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x