Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

कृषि विकास बैंक नेपाल कै अग्रणी बाणिज्य बैंक

कृषि विकास बैंक नेपाल कै अग्रणी बाणिज्य बैंक

काठमाण्डौ, २० भदौ । भैरवाहमा कृषि बिकास बैंकले नयाँ एटिएम संचालनमा ल्याएको छ ।

नेपालमा भएका २८ वटा बाणिज्य बैंकहरु मध्ये कृषि बिकास बैंक सबै भन्दा अग्रिणी बैंक रहेको दाबी गदै बैंकका प्रमुख कार्यकारी निर्देशक लिलाप्रकाश सिटौलाले कृषि विकास बैंकले रोजगारी सृजना हुने उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर ठुला परियोजना सन्चालनमा लगानी गर्ने बताए ।

उद्धाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक सिटौलाले बैंकिक बजारमा सबैभन्दा धेरै बचत गर्ने, धेरै लगानी गर्ने र सबैभन्दा बढी नाफा कमाउने बैंक मात्रै नभएर सबैभन्दा बढी शाखा भएको बैंकको रुपमा समेत स्थापीत भएको दाबी गरेका छन् ।

कृषि बिकास बैंले नेपाल भरि २ सय ७३ शाखाबाट अत्याधुनिक बैंकिक सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *