Date

बुध, अशोज २९, २०८२
Wed, October 15, 2025

“नेपालमा सुनको मूल्य ऐतिहासिक उचाइमा, चाँदी पनि रेकर्डमा”

“नेपालमा सुनको मूल्य ऐतिहासिक उचाइमा, चाँदी पनि रेकर्डमा”

काठमाडाैं, २८ असाेज । स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ८,१०० रुपैयाँले बढेर २४८,५०० रुपैयाँ पुगेको छ, जुन अबसम्मको सबैभन्दा उच्च मूल्य हो ।

सोमबारसम्म सुनको मूल्य २४०,४०० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रति तोला ९५ रुपैयाँले बढेर ३,३२५ रुपैयाँ पुगेको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *