Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

Category: बिमा

Category: बिमा

डि.एन. गिरीको अध्यक्षतामा एनआईपीएस बाँके गठन

डि.एन. गिरीको अध्यक्षतामा एनआईपीएस बाँके गठन

काठमाडौं, १२ साउन । नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी (एनआईपीएस) बाँकेको ९ सदस्सिय कार्य समिति गठन भएको छ । डि.एन. गिरीको अध्यक्षतामा उक्त समितिको गठन भएको…

बीमाको पहुँच २० प्रतिशत जनतामा, चालु वर्षमा १० प्रतिशत पहुँच बृद्धिको लक्ष्य

बीमाको पहुँच २० प्रतिशत जनतामा, चालु वर्षमा १० प्रतिशत पहुँच बृद्धिको लक्ष्य

काठमाडौं, ६ साउन । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले चालु आर्थिक वर्ष भित्र बीमाको पहुँच कूल जनसंख्याको ३० प्रतिशत जनतामा पु¥याउने लक्ष्य लिएको छ…

प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने

प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं, ३१ असार । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीहरुलाई ८४ प्रतिशत सेयर वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न २५ औं वार्षिक साधारण…

अजोड इन्स्योरेन्सको प्रथम साधारण सभा सम्पन्न

अजोड इन्स्योरेन्सको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं, ३० असार । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । अजोडले आज काठमाडौमा एक कार्यक्रम आयोजना गरी प्रथम साधारण सभा सम्पन्न…

अजोड इन्स्योरेन्स स्थापनाको पहिलो वर्ष पूरा, एक वर्षमा ४० करोड प्रिमियम संकलन

अजोड इन्स्योरेन्स स्थापनाको पहिलो वर्ष पूरा, एक वर्षमा ४० करोड प्रिमियम संकलन

काठमाडौ., २० असार । अजोड इन्स्योरेन्स कम्पनीले स्थापनाको पहिलो वर्ष पार गरेको छ। यो अवधीमा कम्पनीले ४० करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेको छ।…