Category: बजार
महिन्द्राको नयाँ ट्याक्टर बजारमा
काठमाडौं, १० जेठ । महिन्द्रा समूहको महिन्द्रा फार्म इक्विपमेन्ट सेक्टर ९एफईएस०ले नयाँ ‘एसपीप्लस’ ट्याक्टर नेपालमा भित्र्याएको छ । यी ट्याक्टरहरूमा महिन्द्राको उन्नत ईएलएस इन्जिन र…
सुनचाँदीको मूल्य लगातार स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, १० जेठ । यस साताको तेस्रो कारोबार दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार देखि मूल्य स्थिर रहेर कारोबार भएको सुनचाँदीको मूल्यमा…
टाटा मोटर्सको नयाँ शोरुम ललितपुरको सातदोबाटोमा
काठमाडौं, ९ जेठ । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालि सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सका…
सहकारीको डिजिटल रुपान्तरणका लागि महासंघले ग¥यो इन्फोडेभलपर्ससँग साझोदरी
काठमाडौं, ९ जेठ । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी…
सञ्चार मन्त्रालयले एनटीए बोर्ड सदस्य बन्न आवेदन माग्यो
काठमाडौं, ९ जेठ । सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त हुने दुई सदस्य नियुक्त गर्न आवेदन माग गरेको छ । मन्त्रालयले प्राविधिक र लेखा तथा…

