Category: बिमा
सन नेपालद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्र्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं, २२ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्र्तक्रिया कार्यक्रममा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन…
उदयपुरको गाईघाटमा लघुबीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं, २० पुस । उदयपुरको गाईघाट बजारमा लघुबीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । गत शुक्रबार नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको…
अजोड इन्स्योरेन्सले आईपिओ जारी गर्ने
काठमाडौं, १२ पुस । अजोड इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ । कम्पनीको गत शुक्रबार सम्पन्न दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको…
नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत रायमाझीद्वारा पदभार ग्रहण
काठमाडौं, ११ पुस । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले आजदेखि पदभार ग्रहण गरेका छन् । कम्पनीको गत ९ गते बसेको…
पुनर्बीमा कम्पनीको सिईओमा रायमाझीले मारे बाजी
काठमाडौं, ७ पुस । नेपाल पनुर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को जिम्मेवारी शंकरकुमार रायमाझीले पाउने पक्का भएको छ । आज बस्ने बोर्ड बैठकले उनलाई नियुक्त गर्ने…

