Category: बिमा

नेपाल बीमक संघको अध्यक्षमा पुन पाण्डे
काठमाडौं, नेपाल बीमक संघको अध्यक्षमा दिपप्रकाश पाण्डे पुनः चयन भएका छन् । संघको बिहीबार सम्पन्न विशेष साधारण सभाले पाण्डेलाई पुनः अध्यक्षमा चयन गरेको हो ।…

एशियन लाईफ इस्योरेन्सकोे कार्यक्रम सम्पन्न
काठमाडौं, २१ चैत । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले रक्तदान कायैक्रम सम्पन्न गरेको छ । कम्पनीले स्थापना बाह«ौं वर्ष प्रवेशको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधान कार्यालय…

नेपाल लाइफले ल्यायो ५० लाखसम्मको ‘घातक रोग सुविधा योजना’
काठमाडौं, ११ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘घातक रोग सुविधा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमकाबीच ५० लाख रुपैयाँसम्मको जोखीम वहन हुने…

दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखा प्रारम्भ
काठमाडौं, ११ चैत । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराही र सल्यानको शारदा नगरगरपालिका १, श्रीनगरमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार…

एशियन लाईफ इन्स्योरेन्स र माछापुछ्रे बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौं, ५ चैत । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुछ्रे बैंकबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी…