Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

Category: समाचार

Category: समाचार

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा

काठमाण्डौं, १७ साउन । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ २३ औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको…

त्रिविविमा बेरुजु सूचना ब्यवस्थापन सफ्टवेयर प्रयोग

त्रिविविमा बेरुजु सूचना ब्यवस्थापन सफ्टवेयर प्रयोग

काठमाडौं,१७ साउन ।  त्रिभुवन विश्वविद्यालयले आर्थिक पारदर्शिता कायम राख्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याएको छ । त्रिवि लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता…

निर्यातमूलक उद्योग स्थापनामा लाग्न ब्यावसायीलाइ मन्त्री विष्टको आग्रह

निर्यातमूलक उद्योग स्थापनामा लाग्न ब्यावसायीलाइ मन्त्री विष्टको आग्रह

मोरङ,१७ साउन ।  श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निर्यातमूलक उद्योग स्थापनामा लाग्न ब्यावसायीलाई आग्रह गर्नु भएको छ । युवा तथा खेलकूद मन्त्रालय, युवा…

उद्योगले गरेका बार्षिक कारोवारको विवरण अब अनलाइनमा

उद्योगले गरेका बार्षिक कारोवारको विवरण अब अनलाइनमा

काठमाडौं,१७ साउन ।  अब देखि सवै उद्योगहरुले आफ्नो बार्षिक कारोवार अनलाइन मार्फत पेश गर्नु पर्ने भएको छ । ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत्…

रामेछापको सांघुटारमा राष्ट्रिय वाणिज्य बैकको शाखा संचालनमा

रामेछापको सांघुटारमा राष्ट्रिय वाणिज्य बैकको शाखा संचालनमा

काठमाडौं, १६ साउन । रामेछापको रामेछाप नगरपालिका वडा न. ३ स्थित सांघुटारमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको २ सय ५ औं शाखा कार्यालय संचालनमा ल्याइएको छ…