Category: समाचार

सेयर बजार २.४० अंकले बढ्यो, २२ करोडको कारोबार
काठमाडौं, १६ साउन । बुद्यबार सेयर बजार २.४० अंकले बढेको छ । मंगलबार २.९१ अंकले घटेको बजार बुद्यबार भने २.४० अंकले बढेर ११९३.८७ बिन्दुमा उक्लिएको…

११ औं युरोपीय बैठक तथा नवौं युरोपीय महिला बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु
हृदयराज गौतम लग्जेम्बर्गं, १६ साउन । गैरआवासीय नेपाली संघ –एनआरएनए)को ११ औं युरोपीय क्षेत्रीय बैठक तथा ९ वौं युरोपीय महिला बैठक सम्पन्न भएको छ । जुलाई…

सन्राइज बैंकको तुल्सीपुरमा शाखा बिस्तार
काठमाडौं १६, साउन । सन्राइज बैंक लिमिटेडले दाङको तुल्सीपुर उप–महानगरपालिका वडा नं ५ मा शाखा बिस्तार गरेको छ । उक्त शाखाको तुल्सीपुर उप–महानगरपालिकाका उप मेयर…

घुसिया कर्मचारीहरु बढे – २३९ कर्मचारी घुस रकम सहित रंगेहात पक्राउ
पछिल्ला बर्षहरुमा सेवाग्राहीसँग घुस लिदा लिदैं गर्दा रंगेहात कार्वाहीमा पर्ने कर्मचारीहरुको संख्या बढ्दै गएको छ । गएको दुइ आर्थिक बर्षमा अखित्यार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ्ग…

निगमको वाइड बडी ‘अन्नपूर्ण’ आजबाट ब्यावसायीक उडानमा
काठमाडौं,१६ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण ले आज देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । विमानले पुरानो…