यस्ता छन् लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना र लागत सूची
काठमाडौं १४ चैत । सरकारी र निजि गरि लगानी सम्मेलनमा कुल ७७ परियोजना लगानीका लागि राखिने भएको छ । लगानी बोर्डले अघि सारेको ३० खर्ब लगातका ५० परियोजना र निजि क्षेत्रबाट ३ खर्ब लागतका २७ परियोजना गरी कुल ३३ खर्ब भन्दा बढी लगातका परियोजना राखिने भएको छ । सरकारी निजि क्षेत्रले उर्ज र पर्यटन सँग सम्वन्धित परियोजना बढी प्रस्तुत गर्ने भएका छन् ।
लगानी बोर्डले सार्वजनिक गर्ने परियोजनामा सबैभन्दा बढी लगात एव ठूलो परियोजनाका रुपमा पोखरा लुम्बिनी विद्युतीय रेलको परियोजना राखिएको छ । जसको लागत ३ खर्ब ७१ अर्ब लाग्ने अनुमान छ । यस्तै निजगढ अन्तर्र्राष्ट्रिय विमानस्थल, काठमाण्डौ मेट्रो रेल र पूर्व पश्चिम विद्यूतीय रेलको लगात ३ खर्ब ३१ अर्बका दरले राखिएको छ । यस्तै झण्डै २ खर्ब रुपैयाँ बराबरको सुनकोशी जलविद्युत र १ खर्ब ६३ अर्ब रुपैयाँको पश्चिम सेती लगायतका ठूला जलविद्युत आयोजना पनि राखिएको छ ।
लगानी बोर्डले अघि सारेको परियोजना (लागत मिलियन अमेरिकी डलरमा)
१. काठमाण्डौ रिङरोड बस रापिड ट्रान्जिट परियोजना : १४९.५०
२. फोहोरमैला व्यवस्थापन परियोजना बुटवल : ८.५०
३. एकीकृत कृषि पूर्वाधार परियोजना पर्सागढी : ६.१०
४. तमोर जलाशय परियोजना : १३५०
५. जानकी क्षेत्र विशेष परियोजना : २०
६. फोहोर मैला व्यवस्थापन केन्द्र जनकपुर : ६.१०
७. दोलखा फिल्म सिटी परियोजना : २५
८. गण्डकी प्राविधिक विश्वविद्यालय : ६१
९. एकीकृत कृषि पूर्वाधार परियोजना, बनेपा र चितवन : ४.४३
१०. तालतैया पर्यटन परियोजना : ४१
११. फोहोरमैला व्यवस्थापन केन्द्र रत्ननगर : ५.५०
१२. फोहोरमैला व्यवस्थापन केन्द्र धुलिखेल : ४.३०
१३. फोहोरमैला व्यवस्थापन केन्द्र जितपुर सिमरा : ८.३०
१४. रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट : २०२
१५. सूदुरपश्चिम परिवहन : ४३
१६. हेटौंडा स्मार्ट सिटी परियोजना : ३००
१७. एकीकृत कृषि पूर्वाधार आयोजना वीरेन्द्रनगर : ३.१५
१८. लुम्बिनी इन्टरनेशनल म्याट्रिनिटी अस्पताल : ३९
१९. धुलिखेल मेडिसिटी परियोजना : ७४
२०. सुनकोशी जलविद्युत आयोजना : १८००
२१. सुनकोशी दोस्रो जलविद्युत आयोजना : १०००
२२. नलसिंहगाड जलविद्युत : ९५०
२३. एसआर सिक्स जलविद्युत परियोजना : ८००
२४. एकीकृत कृषि पूर्वाधार आयोजना हेम्जा : ५.६३
२५. सिमरा विशेष आर्थिक क्षेत्र ब्लक बी र सी : ४४.८६
२६. मोतिपुर औद्योगिक क्षेत्र बुटवल : ८०.२७
२७. नौवस्ता औद्योगिक क्षेत्र परियोजना : ७७.६०
२८. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परियोजना भक्तपुर : १६
२९. धुलिखेल ड्रिमल्याण्ड : ४३
३०. पश्चिम सेती जलविद्युत आयोजना : १४८०
३१. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : ३०००
३२. पूर्वपश्चिम विद्युतीय रेल : ३०००
३३. पोखरा काठमाण्डौ लुम्बिनी विद्युतीय रेल : ३३५७
३४. काठमाडौं मेट्रो : ३०००
३५. एकीकृत कृषि पूर्वाधार परियोजना मणिग्राम : ६.६६
३६. एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी : ३.१४
३७. एकीकृत कृषि पूर्वाधार परियोजना उर्लाबारी : ५.४५
३८. रासायानिक मल कारखाना : ६५०
३९. पश्चिम सेती एस आर सिक्स संयुक्त विद्युत परियोजना ः २२८०
४०. दमौली बहुउदेश्यीय परियोजना : ५५
४१. दोलखा शाहसिक शिक्षालय : ४५
४२. शे–फोक्सुन्डो लक्जरी रिसोर्ट : १००
४३. शिक्षा, खेलकुद तथा स्वास्थ्य शहर : १००
४४. स्की रिसोर्ट मनाङ : १००
४५. धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : २५८
४६. विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : ३६४
४७. सामाखुसी टोखा छहरे सडक स्तरोन्नति परियोजना : २६४
४८. काठमाण्डौ बाहिरी रिङरोड परियोजना : १८७१
४९. तल्लो अरुण परियोजना : २३००
५०. खप्तड एकीकृत पर्यटन परियोजना : १८७
यस्तै निजि क्षेत्रबाट प्रस्तुत गरिने परियोजना र लागत मिलियन अमेरिकी डलरमा
१. त्रिशुली गल्छी जलविद्युत परियोजना :५३
२. मध्य कालिगण्डकी जलविद्यतु आयोजना :९६
३. इन्गवाखोला जलविद्युत आयोजना :३०
४. माथिल्लो चमेलिया जलविद्युत आयोजना :७०k\
५. म्याग्दीखोला जलविद्युत आयोजना : १००
६. गरुड सिमेन्ट :१३०
७. आइएमइ सिमेन्ट :१५०
८. जाल्पादेवी केबलबार परियोजना : १६
९. स्वर्गद्वारी केबलकार परियोजना : १६
१०. अन्नपूर्ण सिक्लेस केवलकार परियोजना : ३१
११. रिसोर्स हिमालय बुटिक होटल : ५६
१२. तल्लो बरुणखोला जलविद्युत आयोजना : २५०
१३. कालिगण्डकी गोर्ज जलविद्युत आयोजना : २६९
१४. माथिल्लो बलेफी जलविद्युत : ७२.५
१५. माथिल्लो बलेफी ए जलविद्युत : ५५.५
१६. नाम्लाङखोला जलविद्युत आयोजना : ३५०
१७. तारपखोला जलविद्युत आयोजना : ७७
१८. विशाल सिमेन्ट : १५०
१९. भोटेकोशी ५ जलविद्युत आयोजना : १०५
२०. मस्र्याङदी ७ जलविद्युत परियोजना : १७०
२१. माथिल्लो दुधखोला जलविद्युत आयोजना : ४८
२२. काबेली ३ जलविद्युत आयोजना : ४० मेगावाट
२३. माथिल्लो लाप्चे जलविद्युत आयोजना : ७९
२४. हायत प्लालेस होटल : २६.३
२५. सिटी अफ ड्रिम्स : ६०
२६. बुढीगण्डकी जलविद्युत परियोजना : ५००
२७. मुक्तिनाथ केबलकार : ४४१