भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै अख्तियार अगाडी विवेकशिल साझाको प्रर्दशन

काठमाडौं,८ फागुन । विवेकशिल साझा दलले ठुलमा भ्रष्टाचार प्रकरणमा सलग्न हरुलाई कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुख्यालय अगाढी प्रर्दशन गरेको छ । ठुला माछालाई कारवाही कहिले भन्ने प्यलेकार्ड र तस्विर सहित अख्तियार गेट पुगेका विवेशिल साझाका कार्यकर्ताहरुलाइ प्रर्दशन लगत्तै प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रण लिएको थियो । ३३ किलो सुनकाण्ड, वाइडबढी लगाएतका बिषयमा छानविन गर्न माग प्रदर्शनकोक्रममा गरेका थिए । अख्तियार अगाडि धर्ना तथा नारावाजी गर्दा अवरोध सिर्जना भएपछि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *