Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एक सातामा सुनको भाउ एक हजार २ सय बढ्यो

एक सातामा सुनको भाउ एक हजार २ सय बढ्यो

काठमाडौं, २७ कात्तिक । स्थानीय बजारमा एक साताको अवधिमा सुनको भाउ प्रतितोला एक हजार २ सय रुपैयाँ वृद्धि भएको छ । गत २० गते प्रतितोला ७० हजार २ सय रुपैयाँमा खरिद विक्री भएको सुन आज प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो र अस्ति सुनको भाउ प्रतितोला ७१ हजार २ सय रुपैयाँमा स्थिर रहेको भएपनि आज सो मूल्यमा २ सय रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै एक सातामा चाँदीको मूल्यमा भने ५ रुपैयाँ वृद्धि भएको छ । गत २० गते प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x