Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

कामना विकास बैंकको १०५औं शाखा मनमैजुमा

कामना विकास बैंकको १०५औं शाखा मनमैजुमा

काठमाडौं, २२ मंसिर । कामना सेवा विकास बैंकले काठमाडौंको मनमैजुमा १०५औं शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा गरेका हुन् ।

हाल बैंकले यो शाखासहित एक सय ५ वटा शाखा कार्यालय र ५४ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x