Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश दिने

सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश दिने

काठमाडौं, १८ माघ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x