Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

माछापुच्छ्रे बैंकद्वारा महाराजगञ्ज–बुढानिलकण्ठ सडकमा वृक्षारोपण

माछापुच्छ्रे बैंकद्वारा महाराजगञ्ज–बुढानिलकण्ठ सडकमा वृक्षारोपण

काठमाडौं, १५ साउन । माछापुच्छ्रे बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ को मुल सडक महाराजगञ्ज सल्लाघारी देखि न्युरो अस्पताल बासवरीसम्म एक सयवटा बिरुवा रोपेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सफा, सुन्दर र हरियाली पेटी बनाई वडा नं. ३ सँगको सहकार्यमा वृक्षारोपण गरेको हो ।

यस बैंकले हाल ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा मार्फत वित्तीय सेवा दिदै आएको छ। साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x